नियम ६५
अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
:नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ ।।